सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १५ : ३८
सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पाटीलाई दिने गरी आएको सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् । 

Yeti Diistillery Tansen Cement box

सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले फैसलाको अध्ययन पछि मात्रै थप प्रतिक्रिया दिने बताएका छन् ।