बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसद्मा बहुमत रहेको बताएका छन् । उनले बाँकी दुई वर्ष पनि ओली नेतृत्वकै सरकार निरन्तर चल्ने बताए ।
गृहजिल्ला रुपन्देहीमा बिहीबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालहरू कम्युनिस्ट इतरको सरकार बनाउन लागिरहेको भन्दै त्यस्तो प्रयास निरर्थक हुने बताए ।
सञ्चारकर्मीहरूसँंगको कुराकानीमा उनले सरकार ढाल्ने र पार्टी विभाजन गर्न कसैले साथ नदिने स्पष्ट गर्दै नेकपाको सरकार ढालेर इतर सरकार बनाउने कुरामा कोही मतिहार नहुने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधान संशोधन अल्पमत र बहुमत नभई आम सहमतिको विषय हो’: विष्णुप्रसाद पौडेल
०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्, निर्वाचनको वाचा पूरा हुन्छ: उपप्रधानमन्त्री पौडेल
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह