हराएका मोबाइल चितवन प्रहरीले धनीलाई बुझायो

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १४ : ५६
हराएका मोबाइल चितवन प्रहरीले धनीलाई बुझायो

चितवन । चितवन प्रहरीले हराएका मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ३१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो । यस आर्थिक वर्षमा चितवन प्रहरीले ११० थान मोबाइल फेला पारी धनीलाई बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस