संघीय संसद् सचिवालयले सांसदहरुलाई कानुन विपरीत बैठक भत्ता दिएको पाइएको छ ।
संसद् भंग भएपछि राष्ट्रिय सभा र निवर्तमान सांसदहरुको दबाबमा बैठक भत्ताबापत ३८ लाखभन्दा बढी रकम वितरण गरेको हो ।
यो रकम साउनदेखि पुससम्म संसद् बैठक र समितिको बैठकमा उपस्थित सांसदहरुले लिएका हुन् ।
स्वास्थ्यकर्मी बाहेक अरुले बैठक भत्तासमेत लिन नपाउने व्यवस्थासहित बजेट वक्तव्यलाई लत्याउँदै सचिवालयले सांसदहरुलाई बैठक भत्ता उपलब्ध गराएको हो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ फागुन २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाका जेलमा २६ नेपाली महिला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा होटल, कालोसूचीको खतरा
थप ६० हजार टन मल नेपालमा
राजीनामा नदिने अडानले संकट थप गहिरिने
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र
प्राकृतिक बासस्थानमा किन बढेनन् घडियाल (गोही) ?