काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्तासम्म लैजान आवश्यक संरचना तयार भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासकिो घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । \
निर्देशनालयले पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर सञ्जाल तयार गरेको छ । नागररि दैनिकले सो संरचना तयार गर्न २० अर्ब लागेको पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ फागुन २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
मेलम्ची खानेपानी वितरण बन्द