काठमाडौँ । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति फरार भएका तीन थुनुवालाई पुन: पक्राउ गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार हिरासतबाट फरार भएका तीन जनालाई चन्दननाथ नगरपालिका–९ बाट प्रहरीले पक्राउ गरेको हो ।
हिरासतबाटै फरार भएर पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही, कर्तव्य ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की र खगेन्द्र सुनार छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ माघ २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ