आम हड्ताल ६ बजेपछि  फिर्ता हुने

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १२ : ३६
आम हड्ताल ६ बजेपछि  फिर्ता हुने

काठमाडौं । बिहीबार प्रचण्ड–नेपाल समूहले गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।

संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो । 

साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस