संवैधानिक आयोगमा सरकारले नियुक्ति गरेकोमा राजपाको विरोध

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, २० : ३०
संवैधानिक आयोगमा सरकारले नियुक्ति गरेकोमा राजपाको विरोध

काठमाडौँ । राजपा नेपालले सरकारले संवैधानिक आयोगमा गरेको नियुक्तिको कडा विरोध गरेको छ ।

सो पार्टीका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा यस्ता नियुक्तिहरुलाई संविधानको मर्म, भावना र व्यवस्था अनुरुप भएका वैधानिक नियुक्ति मान्न र मान्यता दिन नसकिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस