काठमाडौं । कोभिड–१९ को असर कम भएसँगै बैंकहरुको नाफामा सुधार आउन थालेको छ । गत असार र असोजको तुलनामा बैंकको खुद नाफा घट्ने दरमा कमी आएको छ ।
आर्थिक गतिविधि बढेको, ब्याज उठ्न थालेको र हर्जा असुली पनि भएकाले नाफा सुध्रिँदै गएको बैंकरहरुले बताएका छन् ।
बैंकको नाफा यस्तो छ :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन