अमेरिका । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनकोे सपथ केहीबेरमा हुँदैछ ।
सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस समेत क्यापिटल हिलस्थित संसद् भवनमा पुगिसकेका छन् । बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ माघ २०७७, २२ : ०३
लेखकबाट थप