काठमाडौं । गुण्डा नाइकेको छवी बनाएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे वामदेव गौततिर लागेका छन् । वामदेवले नेकपा विभाजनपछि ‘पार्टी एकता अभियान’ चलाइरहेका छन् ।
सोही अभियानमा मनाङे पनि लागेका हुन् । गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउँदै आएपनि बामदेवको आग्रहपछि उनी अभियानतिर लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा