जाजरकोट । खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले मन्त्री मणि थापालाई कालो झन्डा देखाइएको हो ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको थियो ।
 
                                                                                                                
                                                    
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ पुस २०७७, १४ : २४
लेखकबाट थप