पेस्तोल देखाएर लुटपाट प्रयास

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, १० : ५३
पेस्तोल देखाएर लुटपाट प्रयास

काठमाडौं । काठमाडौं  कोटेश्वरमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् ।

आइतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेको प्रहरीको भनाइ छ । प्रतिवादपछि ३०–३२ वर्षका पेस्तोलधारी भागेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस