ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिकाका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद
भारतीय नागरिक पेस्तोलसहित पक्राउ
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद