काठमाडौं । हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओलीपक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली समुहको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ पुस २०७७, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेकशील साझाबाट आएका ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीले पार्टी छोडे
रास्वपाद्वारा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल