केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझीले चौथो वरीयता पाएका छन् । उनलाई प्रधानमन्त्री ओलीले ऊर्जा मन्त्री बनाएका छन् ।
उनीअघि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापाको वरीयता रहेको छ । पूर्वमाओवादी धारका उनी ओलीतिर लागेपछि मन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुर रायमाझी कारागार फर्किए
म कारागार फर्किन्छु: टोपबहादुर रायमाझी
टोपबहादुर रायमाझी सुन्धारा जेलबाट फरार