ओली सच्चिएर आए पार्टीमा स्थान दिन्छौँ : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १७ : ४०
ओली सच्चिएर आए पार्टीमा स्थान दिन्छौँ : प्रचण्ड

काठमाडौं ।  नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली सच्चिएर पार्टीमा आए उचित स्थान दिने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले गल्ती गरेँ, जनताप्रति अन्तरघात गरेँ, मैले पार्टी र सरकार चलाउन सकिनँ, पार्टी होइन गुट चलाएँ भनेर आत्मालोचना गरेर आएमा हामीले पार्टीमा फेरि पनि स्थान दिन्छौँ,” ।


 

प्रतिक्रिया दिनुहोस