४४७ केन्द्रीय कमिटीमध्ये ३१० जना प्रचण्ड–माधव समूहमा

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १६ : ३७
४४७ केन्द्रीय कमिटीमध्ये ३१० जना प्रचण्ड–माधव समूहमा

काठमाडौं । नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन् । जसमध्ये ३१० जना सदस्य प्रचण्ड–माधव समूहतिर लागेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा ३१० जना केन्द्रीय समिति सहभागी थिए ।  यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

प्रतिक्रिया दिनुहोस