बामदेव र बादलबिच भैँसेपाटीमा छलफल

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १४ : २१
बामदेव र बादलबिच भैँसेपाटीमा छलफल

काठमाडौं । नेकपाका दुवै समूहमा नगएका नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादलबीच अहिले छलफल भइरहेको छ ।

बादल बामदेवसँग छलफल गर्न भैँसेपाटी गएका हुन् । उनीहरु दुवैजना दुवै भेलामा उपस्थित भएका छैनन् । 

यसअघि दुवै नेताहरुलाई केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस