संसद बैठक बोलाउन नेकपाको माग

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १६ : ५४
संसद बैठक बोलाउन नेकपाको माग

file photo

काठमाडौं । नेकपा विघटित संसदीय दलको बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ ।

सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुको उपस्थितिमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस