काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
हिजो बसेको (प्रचण्ड पक्षको) स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो ।
प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने अोलीले बालुवाटारमै विहान ९ वजेका लागि बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
एमाले केन्द्रीय कमिटी बैठक सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित