ओली–प्रचण्डबीच महत्त्वपूर्ण समझदारी, खारेज भयो प्रस्ताव

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १७ : ३२
ओली–प्रचण्डबीच महत्त्वपूर्ण समझदारी, खारेज भयो प्रस्ताव

file-photo

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद केही मत्थर भएको छ । बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच पार्टी विवाद हल गर्नका लागि महत्त्वपूर्ण समझदारी भएको नेकपाका एक स्थायी समिति सदस्यले बताए । 

प्रतिक्रिया दिनुहोस