चर्चित गायक तथा संगीतकार बसन्त सापकोटाको ‘पाउमा पाउजु छमछमी’ भिडियो सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, ११ : ४१
चर्चित गायक तथा संगीतकार बसन्त सापकोटाको ‘पाउमा पाउजु छमछमी’ भिडियो सार्वजनिक

काठमाडौं । चर्चित गायक तथा संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीतमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायिका मेलिना राईले गाएको पाउमा पाउजु छमछमी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा सपना खड्का, सिम्रन पौडेल, अञ्जु बिश्वकर्मा तथा मालिक शाहीलाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको छायाँकन, बिनोद बमको सम्पादन तथा दिपेन्द्र पौडेलको लगानी रहेको भिडियोको निर्देशन प्रितम पौडेलले गरेका हुन् ।

(भिडियो) :

https://www.youtube.com/watch?v=KLk1LN457Ro

 

प्रतिक्रिया दिनुहोस