काठमाडौं । लोकसेवा आयोगले ३६० जना अधिकृतको माग गरेको छ ।
आयोगले बुधबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितामार्फत नियुक्ति गर्नेहरु दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस १४ दरखास्त दिने अन्तिम मिति तय गरिएको छ भने दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
कर्मचारीको सरुवाबारे यस्तो छ लोकसेवा आयोगको प्रस्ताव