महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, ०६ : ०७
महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् ।

आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

जम्मा प्राप्त मत
चन्द्रप्रसाद ढकाल-६३३
किशोर प्रधान- ४६६

प्रतिक्रिया दिनुहोस