काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ७९० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
यस्तै २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । नेपालमा हाल १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०७७, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होम आईसोलेसनमा बसेका कोरोना संक्रमित एक पुरुषको मृत्यु
‘गरिब देशलाई खोप नदिए महामारी लम्बिन सक्छ’ : डब्लुएचओ
थपिए ३ सय २२ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
नेपाल आयो नयाँ प्रजातिको कोरोनाभाइरस
थपिए २६६ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु
चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो