काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।
यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०७७, १६ : ५६
लेखकबाट थप