काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १६ : ५६
काठमाडौं उपत्यकामा ८९९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।

Yeti Diistillery Tansen Cement box

यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस