काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँका ८६२, भक्तपुरका ७१ तथा ललितपुरका १७४ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०७७, १६ : ३२
लेखकबाट थप