बुटवल । गुल्मी जिल्लाका एक कोरोना संक्रमित पुरुषको बुटवलकामा उपचारका क्रममा मृत्यु भएको छ ।
सत्यवती–६ का ६२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए । मृतकमा निमोनियाको समस्या रहेको अस्पतालको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०७७, १३ : १०
लेखकबाट थप