काठमाडौं उपत्यकामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १६ : ४४
काठमाडौं उपत्यकामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँका ९१९, भक्तपुरका १०८ तथा ललितपुरका १८० जनामा कोरोना संक्रमण देखिएको हो ।