काठमाडौं उपत्यकामा १४२८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, १७ : २६
काठमाडौं उपत्यकामा १४२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना संक्रमण देखिएको हो ।