काठमाडौं उपत्यकामा थपिए १६१५ जना संक्रमित

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १६ : ४०
काठमाडौं उपत्यकामा थपिए १६१५ जना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका काठमाडौँमा ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ।  

Yeti Diistillery Tansen Cement box