काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
उनका अनुसार काठमाडौँका ६९६, ललितपुरका ११८ तथा भक्तपुरका २९ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०७७, १६ : ४६
लेखकबाट थप