काठमाडौं उपत्यकामा एक हजार ५३५ संक्रमित थपिए

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १६ : ३३
काठमाडौं उपत्यकामा एक हजार ५३५ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला छन् । 

काठमाडौंमा मात्र हालसम्म १९ हजार ८२६ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस