उपत्यकामा कति पुगे कोरोनाका मृतक ?

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १६ : ४३
उपत्यकामा कति पुगे कोरोनाका मृतक ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२९ महिला छन् । 

काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् । १९२ जनाको मृत्यु भएको छ । 

भक्तपुरमा हालसम्म एक हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् । ५५ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ५३३ सक्रिय संक्रमित छन् । ५४ जनाको मृत्यु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस