काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १६ : ५२
काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

Yeti Diistillery Tansen Cement box

उनका अनुसार काठमाडौँका १ हजार ४ सय ३१, ललितपुरका १ सय २३ तथा भक्तपुरका १ सय ४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस