भैँसीको दूध दुहुँदै पौडेल

रासस

आइतबार, ०२ कार्तिक २०७७, १३ : १७
भैँसीको दूध दुहुँदै पौडेल

म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा आफ्नो फार्ममा भैँसीको दूध दुहुँदै युवक कमल पौडेल । विगत एक दशकदेखि १० वटा गाईभैँसी पालन गर्दै आउनु भएका पौडेलले दैनिक १०० लिटर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

तस्बिर : कमल खत्री/रासस

प्रतिक्रिया दिनुहोस