काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
उनका अनुसार काठमाडौँका ९९६, ललितपुरका ३०५ तथा भक्तपुरका १०२ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ असोज २०७७, १६ : ३६
लेखकबाट थप