बुटवल । बुटवलमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितकोे मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान भर्ना भएकी महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि आइतबार नै भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ असोज २०७७, १२ : १२
लेखकबाट थप