चिटिक्क देखिएको रङ्गशाला

मंगलबार, १३ असोज २०७७, १३ : ४९
चिटिक्क देखिएको रङ्गशाला

काठमाडौँको त्रिपुरेश्वर अवस्थित  दशरथ रङ्गशाला । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञाले खेलकुदका कुनै पनि गतिविधि सञ्चालन नभए पनि रङ्गशालालाई चिटिक्क बनाएको छ । तस्बिर : रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस