प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, १५ : ४४
प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

फाइल फोटो

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् । 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, प्रधान सेनापति निवासका भान्सेलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा होम क्वारेन्टिनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस