कैलाली । करेन्ट लागेर यहाँ एक जनाको आज मृत्यु भएको छ ।
गौरीगङ्गा नगरपालिका– १० स्थित धानखेतको बीचबाट गएको विद्युत्को खुला तारमा करेन्ट लागेर सोही ठाउँका २९ वर्षीय रघुवीरसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
करेन्ट लागेर मृत्यु भएका धामीसँगै रहेका पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
                
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ असोज २०७७, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु