काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले सरकारसँग यसको सत्यतथ्य सार्वजनिक गर्न समेत माग गरेका छन् । अध्यक्ष थापाले सरकारको काममा पार्टीको प्रत्यक्ष हस्तक्षेप हुन नहुने दृष्टिकोणसमेत अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ असोज २०७७, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग