बलात्कारको आरोपमा प्रशासकिय अधिकृत उपाध्याय पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, ११ : ५९
बलात्कारको आरोपमा प्रशासकिय अधिकृत उपाध्याय पक्राउ

काठमाडौं । बलात्कारको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय रहेका छन् । 

२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस