चितवन । चितवनको भरतपुर अस्पतालका सात जना स्वास्थ्यकर्मी कोरोनामुक्त भएका छन् ।
अस्पतालका अनुसार संक्रमित बिरामीको सेवामा लाग्दा लाग्दै आफैं संक्रमित भएका ७ जना स्वास्थ्यकर्मीहरु संक्रमण मुक्त हुन सफल भएका छन् । यसअघि पनि अस्पतालका १० जना स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर बिरामीको सेवामा खटिएका अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ असोज २०७७, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा अनलाइनबाटै टिकट र रिर्पोट लिन सकिने
संघीय अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट
स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो