पहिलो पटक पेरिसडाँडामा बोलाइयो सचिवालय बैठक

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १६ : ४७
पहिलो पटक पेरिसडाँडामा बोलाइयो सचिवालय बैठक

काठमाडौँ । नेकपाले सचिवालय बैठक पहिलो पटक पेरिस डाँडामा बोलाइएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक  पेरिस डाँडामा बोलाउने सहमति भएको हो।

पेरिस डाँडामा शुक्रबार ११ बजे सचिवालय बैठक बस्ने भएको छ। नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो।यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस