काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको बैठकमा यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्बाट यो निर्णय पारित भएपछि कार्यान्वयनमा जानेछ । बैठकको निर्णय नम्बर ८ को बुँदामा विपन्नको उपचार निशुल्क र अन्य संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने उल्लेख छ। कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ भदौ २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण