CG Landmark

कोरोना संक्रमितको उपचारमा शुल्क लिने सरकारको तयारी

पत्रपत्रिकाबाट

बुधबार, ३१ भदौ २०७७, ०८ : ०३
कोरोना संक्रमितको उपचारमा शुल्क लिने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार शुल्क लिने तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको बैठकमा यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्बाट यो निर्णय पारित भएपछि कार्यान्वयनमा जानेछ । बैठकको निर्णय नम्बर ८ को बुँदामा विपन्नको उपचार निशुल्क र अन्य संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने उल्लेख छ। कान्तिपुरमा खबर छ ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस