काठमाडौं । दाङमा करेन्ट लागेर तीन वालवालिकाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रशान्त चौधरी र ३ बर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० भदौ २०७७, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु