काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, १६ : ४७
काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका ४४०, ललितपुरका २९ तथा भक्तपुरका ४३ जनामा संक्रमण देखिएको हो ।