काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, १६ : ४८
काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो ४३१ घण्टामा थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँमा काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।